माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट
काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ। कम्पनीको आइपीओ आज बिहान बाँडफाँट भएको हो। यसमा १ लाख ९९ हजार २०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आइपीओका