नेपालमा ऊर्जा क्षेत्रका पूर्वाधार परियाेजनामा लगानीमैत्री वातावरण बनेकाे छ : आइएमएफ
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाका परियाेजनाकाे पूर्वाधार विकासमा लगानीमैत्री वातावरण सकारात्मक रहेकाे ठहर गरेकाे छ । हाल नेपाल भ्रमणमा रहेकाे आइएमएफ टाेलीले जलविद्युत तथा प्रसारण लाइनका परियाेजनामा