अस्पताल भवन निर्माण ढिलाइले सेवा प्रभावित
म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन ४ वर्षअघिनै निर्माण भइसक्थ्यो । तर, काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि अहिलेसम्ममा ७५ प्रतिशतभन्दा बढी काम हुन सकेकाे छैन । ५० श्ययाको