भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि रकम निकासा   

रुकुमपश्चिम ।  रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पठाउन लागिएको हो । जिल्ला