Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

#असोजभित्रै सम्झौता गरिसक्नुपर्ने

मुख्य समाचार
७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी, साउनभित्र ठेक्का आह्वान, असोजभित्रै सम्झौता गरिसक्नुपर्ने  (विस्तृतमा)

७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी, साउनभित्र ठेक्का आह्वान, असोजभित्रै सम्झौता गरिसक्नुपर्ने (विस्तृतमा)

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को लागि ७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले जारी गरेको मार्गदर्शनमा साउनभित्र ठेक्का आह्वान गरिसक्नुपर्ने र असोजभित्रै ठेक्का सम्झौता गरिसक्नुपर्ने उल्लेख छ ।