बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई कर छुट, ब्याज पुँजीकरण र पुनर्कर्जाको सुविधा दिन अर्थ समितिको निर्देशन
काठमाडौं । संसदको अर्थ समितिले गत वर्ष बर्खामा बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक पाटपुर्जा, उपकरण आयात गर्दा लाग्ने मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय कार्यान्वयन