अर्थतन्त्र सुधारलाई देशको जीवन र मरणको रुपमा लिएको छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सुधारको एजेन्डालाई जीवन र मरणकै सवालको रुपमा लिएर अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको अवार्ड वितरण कार्यक्रममा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधारको