मन्त्री ज्वालाले हरियाे झण्डा देखाएपछि भंगहाबाट रेल जयनगरतिर गुड्यो, अब ५२ किमिमा रेल सञ्चालन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सुचारु गरेका छन् । आइतवारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमति सञ्चालन हुने भएको छ । मन्त्री