अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो
सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन १ हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा १ अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको ७८८ कित्तामध्ये ६९९ कित्ताकाट गरिसकेको छ ।