अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग अर्थमन्त्रीको छलफल
काठमाडौं । अर्थ मन्त्री डा.प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् । छलफलका क्रममा अर्थ मन्त्री डा. महतले नेपाल सरकारका आगामी दिनका प्राथमिकता, आगामी