न्यू बुटवल-गोरखपुर प्रसारण लाइनको प्रवर्द्धक कम्पनीमा लगानी गर्न प्राधिकरणलाई बल्ल स्वीकृति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापार गर्न प्रस्तावित न्यू बुटवल-गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको प्रवर्द्धक कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ । भारत सरकारले अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत