‘अतिकम विकसित राष्ट्रको पूर्वाधारमा लगानी बढाऊ’
काठमाडौं । नेपालले विकास साझेदारहरुसँग अतिकम विकसित राष्ट्रहरु (एलडीसी) को पूर्वाधार क्षेत्रमा लगानी बढाउन जोड दिएको छ । दोहामा आयोजित एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य,