उज्यालो प्रदेशको अँध्यारो जिल्ला मनाङ
मनाङ । हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने गरी कुनै जलविद्युत आयोजना निर्माण भएका छैनन् । भाैगाेलिकरूपमा दुर्गम जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँग पुगिनसकेकाले अहिले पनि लघु जलविद्युतगृहकाे भरमा पर्नुपर्ने बाध्यता