खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग निर्माण
काठमाडौं । नेपालको दक्षिणकाे छिमेकी भारतसँगकाे नाकाबाट उत्तरी क्षेत्र चीनसँग नाका जोडिने नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग