नेपालमै पहिलो पटक आयोजित ‘ट्र्याक कार्टिङ’ प्रतियोगितामा कोर्निभा महर्जन विजयी
काठमाडौं । नेपालमै पहिलो पटक आयोजना भइरहेको ‘फर्मुला वान इन स्कूल्स’ कार्यक्रम अन्तर्गत ‘स्कुल्स टु ट्र्याक कार्टिङ’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनीयरिङ कलेजले संयुक्त रुपमा आयोजना गरेको