Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: निजी क्षेत्र

अर्थतन्त्र
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशको संख्या ५७ पुग्यो, भारत पहिलो स्थानमा

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशको संख्या ५७ पुग्यो, भारत पहिलो स्थानमा

काठमाडौं । नेपालमा (असार २०७९ सम्म)  प्रत्यक्ष वैदेशिक लगानी गर्ने  देशकाे संख्या ५७  पुगेकाे तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशहरूमध्ये सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड लगानी

अर्थतन्त्र
नेपाल चीन बिजनेस समिटमा चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्यमा जाेड

नेपाल चीन बिजनेस समिटमा चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्यमा जाेड

काठमाडौं । नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्फकाे निर्यात सहजीकरणका लागि दुवै तर्फबाट सरकार र निजी क्षेत्रले सहकार्य गर्ने वताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ

ऊर्जा
प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधिमण्डल चीन प्रस्थान, चिनियाँ लगानीदेखि विद्युत व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधिमण्डल चीन प्रस्थान, चिनियाँ लगानीदेखि विद्युत व्यापारका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण दलमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान भएको छ । असोज ६ देखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० सम्म) हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष

ऊर्जा
अरुण-३ जलविद्युत आयोजना निर्माणमा भएकाे अवरोध हटाउन सरकारलाइ इप्पानकाे ध्यानाकर्षण

अरुण-३ जलविद्युत आयोजना निर्माणमा भएकाे अवरोध हटाउन सरकारलाइ इप्पानकाे ध्यानाकर्षण

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोध हटाउन सरकारकाे ध्यानाकर्षण गराएकाे छ । विहीबार एक विज्ञप्ति जारी गर्दै इप्पानले जलविद्युत आयोजना

कर्पोरेट
बुद्धभुमि नेपाल हाईड्रोपावरको हकप्रद शेयर निष्काशन र बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

बुद्धभुमि नेपाल हाईड्रोपावरको हकप्रद शेयर निष्काशन र बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीले निष्काशन गर्ने हकप्रद शेयर निष्काशन गर्दैछ । यसको लागि परामर्श सेवासहित हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी एनआईसी एशिया क्यापिटल लिमिटेड र बुद्धभुमि नेपाल हाईड्रोपावरबीच सम्झौता भएको

ऊर्जा
संसदमा दर्ता भएको विद्युत् विद्येयकमा इप्पानको १२ बुँदे संसोधन प्रस्ताव, विद्येयक निजी क्षेत्र विराेधी भएकाे भनाइ

संसदमा दर्ता भएको विद्युत् विद्येयकमा इप्पानको १२ बुँदे संसोधन प्रस्ताव, विद्येयक निजी क्षेत्र विराेधी भएकाे भनाइ

काठमाडौंं । स्वतन्त्र उर्जा उत्पादकहकाे संस्था नेपाल (इप्पान) ले  संसदमा दर्ता भएको विद्युत् विद्येयक निजी क्षेत्र विराेधी भएकाे आरोप लगाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर इप्पानले विद्येयक तर्जुमा गर्दा सहभागी नगराएकाे, मन्त्रालयले एकपटक पनि

अर्थ राजनीति
पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित छ-प्रधानमन्त्री

पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित छ-प्रधानमन्त्री

सर्वप्रथम नेपाल उद्योग परिसंघको बीसौँ वार्षिक साधारण सभाको अवसरमा परिसंघ परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दै यहाँहरूको व्यवसायिक एवं सामाजिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु । उत्पादन तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक

निजी क्षेत्र
प्रधानमन्त्रीज्यू, अर्थतन्त्रलाई गहिरो मन्दीमा जानबाट बचाउन मौद्रिक,वित्तीय र संरचनात्मक नीतिमा तत्काल सुधार थालौं

प्रधानमन्त्रीज्यू, अर्थतन्त्रलाई गहिरो मन्दीमा जानबाट बचाउन मौद्रिक,वित्तीय र संरचनात्मक नीतिमा तत्काल सुधार थालौं

प्रधानमन्त्रीज्यू, 1) नेपाल उद्योग परिसंघले उत्पादन तथा सेवा मुलक उद्योगहरुको छाता संगठनको रुपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जनालगायतका क्षेत्रमा काम गर्दै आएको छ । नेपाल सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग गर्ने गरी

उद्योग
 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा उत्पादन बन्द भएकाे छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा बिहीबार बिहानदेखि क्लिङ्करको उत्पादन अवरुद्ध भएको हाे । उपकरण बिग्रिँदा ४ दिनसम्म उत्पादन प्रभावित

ऊर्जा
ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट