Nepal Purbadhar

Category: पावर समिट २०२३

पावर समिट २०२३
मुलुकको मुहार बदल्दै जलविद्युत् परियोजना

मुलुकको मुहार बदल्दै जलविद्युत् परियोजना

काठमाडौं । १० वर्ष अघिसम्म दोलखाको विगु गाउँपालिका क्षेत्रका सुत्केरी व्यथा लागेका महिलालाई डोकोमा दुई दिन बोकाएर चरिकोट अस्पताल पुर्‍याउनु पर्ने वाध्यता थियो । लामाबगरदेखि सिँगटीसम्म सवारीसाधन चल्न नसक्ने बाटो भएका कारण विरामीहरूलाई डोकोमा बोकेर