चन्द्रागिरी हिल्सको व्यापार ९ महिनामा ६३ करोड ५० लाख
काठमाडौं । चन्दागिरी हिल्स लिमिटेडको व्यापार ९ महिनामा ६३ करोड ५० लाख रुपैयाँ पुगेको छ । २०२५ को ९ महिनामा चन्द्रागिरीले ६३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । आईएमई ग्रुपसँग संलग्न व्यक्तिहरुको आवद्धता