राप्रपाले बहिष्कार गर्यो बजेटमाथिको छलफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफल बहिष्कार गरेको छ । प्रतिनिधिसभामा प्रतिपक्षको विरोधका बीच पनि बजेटमाथि छलफल सुरु भएपछि राप्रपा सांसदले छलफललाई बहिष्कार गर्दै बाहिर निस्किएका हुन् । प्रतिपक्षको अवरोधका कारण जेठ