Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

भौतिक पूर्वाधार
सडक मापदण्डभित्रका संरचना हटाउन सुरु     

सडक मापदण्डभित्रका संरचना हटाउन सुरु     

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म सडकको दुवैतर्फ ४ किलो मिटर दूरीमा सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा

मुख्य समाचार
हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा   

हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा   

मकवानपुर । काठमाडौंबाट हेटौंडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा  पुनः सञ्चालनमा आएको छ ।  याे सडक खण्ड मंगलबार बिहानदेखि  सञ्चालनमा ल्याइएकाे हाे । राती नै पहिरोको

भौतिक पूर्वाधार
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराले यातायात प्रभावित   

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराले यातायात प्रभावित   

म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण

मुख्य समाचार
म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’   

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’   

म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट ८ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव ८ किमी सडक कालोपत्र र

ऊर्जा
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन   

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन   

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जलस्रोत तथा सिँचाइ विभागले साेमबार आयोजना गरेको ‘चौथो त्रैमासिक एवम् वार्षिक

पदयात्रा
तिलिचो ताल जोड्ने पदमार्ग निर्माण   

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण   

म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३

मुख्य समाचार
मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी   

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी   

गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी

भौतिक पूर्वाधार
अवरुद्ध बेनी–दरबाङ सडक १० दिनपछि खुल्यो   

अवरुद्ध बेनी–दरबाङ सडक १० दिनपछि खुल्यो   

म्याग्दी । अवरुद्ध बेनी–दरवाङ सडक १० दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । २४ किलोमिटर लामाे याे सडक

भौतिक पूर्वाधार
शुक्लाफाँटामा एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति   

शुक्लाफाँटामा एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति   

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हँुदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ

जलस्रोत–खानेपानी सिँचाई
पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव   

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव   

बागलुङ । बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् । बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै