Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

समाचार
काभ्रेका पश्मिना व्यवसायीलाई निर्यात बजारबारे क्षमता अभिवृद्धि तालिम

काभ्रेका पश्मिना व्यवसायीलाई निर्यात बजारबारे क्षमता अभिवृद्धि तालिम

नगरकोट: नेपालको हिमाली च्याङ्ग्रा पश्मिना क्षेत्रमा संलग्न साना व्यवसायीहरूले निर्यात प्रक्रिया अन्तर्राष्ट्रिय बजारबारेमा आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् । पश्मिना निर्यातकर्ता र उत्पादकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यशालाले सहभागीहरूलाई निर्यात प्रक्रिया, आवश्यकता

ऊर्जा
फेदीखोला आयाेजनामा बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने

फेदीखोला आयाेजनामा बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने

काठमाडाैं । भाेजपुरमा निर्माणाधीन ४.३ मेगावाटकाे फेदीखाेला जलविद्युत आयाेजनामा लगानी जुटेकाे छ । फेदीखोला हाईड्रो पावर कम्पनीले अघि बढाएकाे आयाेजनामा राष्ट्रिय बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने भएकाे हाे । आयाेजनाकाे प्रवर्द्धक कम्पनी र बैंकबीच

भौतिक पूर्वाधार
बेनीमा बाढी नियन्त्रण गर्न ५० करोड लागतमा पक्की पर्खाल निर्माण

बेनीमा बाढी नियन्त्रण गर्न ५० करोड लागतमा पक्की पर्खाल निर्माण

काठमाडाैं । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न  १.४४ किलाेमिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर

ऊर्जा
इप्पान र बीमक संघबीच ‘डी–ट्यारिफ’मा जाने सहमति

इप्पान र बीमक संघबीच ‘डी–ट्यारिफ’मा जाने सहमति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल बीमक संघबीच जलविद्युत् आयोजनाको बीमा पोलिसी जारी गर्दा डी–ट्यारिफमा जाने सहमती भएको छ । लामो समयको छलफलपछि बीमक संघ र इप्पानले मिनिमम प्रिमियम रेटमा डी–ट्यारिफ

ऊर्जा
बाढीले भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा ठूलो क्षति, १ जनाएकाे ज्यान गयाे

बाढीले भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा ठूलो क्षति, १ जनाएकाे ज्यान गयाे

काठमाडौं । भीषण वर्षासँगै आएको बाढीले उत्तरी भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा जन–धनको ठूलो क्षति भएको छ । बुधबार रातिको भीषण वर्षाले खोला थुनिएपछि आरती पावर कम्पनीले निर्माण गरिरहेको १४.५ मेगावाटको अप्पर इर्खुवा खोला र

ऊर्जा
राहुघाट आयोजनाको मुख्य सुरुङ पूरा

राहुघाट आयोजनाको मुख्य सुरुङ पूरा

काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणद्वारा सहायक कम्पनीमार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएकाे छ । रघुगङ्गा हाइड्रोपावर कम्पनी  प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने सुरुङकाे निर्माण  कार्य पूरा

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ

ऊर्जा
विद्युत प्राधिकरणका कार्यालयले देशभरमा गरे वृक्षरोपण

विद्युत प्राधिकरणका कार्यालयले देशभरमा गरे वृक्षरोपण

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत  वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका

ऊर्जा
बाणिज्य बैंकहरूले ऊर्जाका परियोजनामा गरेको लगानी साढे ३ खर्ब नाघ्यो

बाणिज्य बैंकहरूले ऊर्जाका परियोजनामा गरेको लगानी साढे ३ खर्ब नाघ्यो

काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रका परियोजनामा गरेको कर्जा प्रवाह साढे ३ खर्ब रुपैयाँ नाघेको छ । बाणिज्य बैंकहरूको २०८१ जेठ मसान्तसम्ममा ऊर्जा क्षेत्रका पूर्वाधार परियोजनामा ३ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह

ऊर्जा
अब बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौ, ऊर्जा उत्पादकको मनोबल बढाउनेगरी काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

अब बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौ, ऊर्जा उत्पादकको मनोबल बढाउनेगरी काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी कामगर्नुपर्ने बताएका छन् । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा