ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माण पूरा हुने चरणमा पुग्याे
काठमाडौं । ढल्केबर–इनरुवा ४०० केभी उच्च क्षमताकाे प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित विद्युत देशका पूर्वी भेगमा प्रवाह निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको