Nepal Purbadhar

Category: समाचार

समाचार
ज्ञानेन्द्र शाहीले भने: नविन सम्झौतामा आउनुस, नभए भाग्न हेलिकप्टर तयार गर्नु 

ज्ञानेन्द्र शाहीले भने: नविन सम्झौतामा आउनुस, नभए भाग्न हेलिकप्टर तयार गर्नु 

काठमाडौं । आन्दोलनरत रहेको राप्रपा नेपालका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई नविन सम्झौतामा आउन अपिल गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै सम्झौतामा आउन र यदि नआएमा भाग्नलाई हेलिकप्टर तयार गर्न भनेका

अर्थतन्त्र
औद्योगिक तथा ग्राहस्तवर्गका लागि खपतका आधारमा फरक फरक महसुल हुने 

औद्योगिक तथा ग्राहस्तवर्गका लागि खपतका आधारमा फरक फरक महसुल हुने 

काठमाडौं । सरकारले औद्योगिक र ग्राहस्तवर्गका लागि फरक फरक महसुल लिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।  उनका अनुसार आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण

अर्थतन्त्र
लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन 

लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन 

काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन गरेको छ ।  आव २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 

समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको राजावादी समूह लक्षित सम्बोधन: जनताको अधिकार एउटा वंशमा केन्द्रित गर्न खोजिँदै छ

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको राजावादी समूह लक्षित सम्बोधन: जनताको अधिकार एउटा वंशमा केन्द्रित गर्न खोजिँदै छ

काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी समूह लक्षित अभिव्यक्ति दिएका छन् ।  प्रधानमन्त्री ओलीले जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न

फोटो फिचर
टुँडिखेल भित्र भिभिआइपीको गणतन्त्र बाहिरबाट चिवाउँदै जनता 

टुँडिखेल भित्र भिभिआइपीको गणतन्त्र बाहिरबाट चिवाउँदै जनता 

काठमाडौं । नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७ औं वसन्त पूरा भएको छ। देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।

अर्थतन्त्र
बजेट पास गर्न मन्त्रीपरिषद्को बैठक बस्दै

बजेट पास गर्न मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पास गर्नका लागि मन्त्रीपरिषद्को बैठक बस्दै छ । आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । सरकारले संवैधानिक व्यवस्थाअनुसार आज बजेट सार्वजनिक गर्दै छ । बजेट

समाचार
कांग्रेसका पूर्व सांसद अफताब आलमलाई अदालतले दियो सफाई

कांग्रेसका पूर्व सांसद अफताब आलमलाई अदालतले दियो सफाई

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद् अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाई पाएका छन् ।  बम विस्फोट गरेर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले दोषी ठहर गरेर आलमलाई उच्च अदालत वीरगञ्जले सफाई दिएको हो । 

समाचार
भिजिट भिसा प्रकरण: गृहमन्त्रीले भने- राजनीतिक पूर्वाग्रहले प्रेरित षडयन्त्रमुलक आक्रमण भयो

भिजिट भिसा प्रकरण: गृहमन्त्रीले भने- राजनीतिक पूर्वाग्रहले प्रेरित षडयन्त्रमुलक आक्रमण भयो

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूविरद्ध राजनीतिक पूर्वाग्रहले प्रेरित षडयन्त्रमुलक आक्रमण गरिएको बताएका छन् ।  प्रतिनिधिसभा संसदमा आफ्ना कुरा राख्न समय माग गरेतापनि प्रतिपक्षको अवरोधका कारण बुधबार पनि बोल्न नपाएका गृहमन्त्रीले

ऊर्जा
उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

काठमाडौँ, १४ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)

समाचार
बजेट ल्याउनमा कुनै व्यवाधान नगर्ने रास्वपाको घोषणा

बजेट ल्याउनमा कुनै व्यवाधान नगर्ने रास्वपाको घोषणा

काठमाडौं । केही दिनदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजेट ल्याउनमा कुनै पनि विरोध नगर्ने घोषणा गरेको छ ।  रास्वपाका प्रवक्ता मनिष झाले बजेट ल्याउनु भनेको संवैधानिक प्रक्रिया भएको र त्यसलाई आफूले