नागढुंगा सुरुङमार्ग सन् २०२५ देखि मात्र सञ्चालनमा आउने (फाेटाेफिचर)
काठमाडाैं । बहुप्रतिक्षित निर्माणाधीन नागढुंगा सुरुङमार्गको काम धमाधम भइरहेको छ । अहिलेसम्म सुरुङमार्ग निर्माणको काम ८९ दशमलव २० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जानकारी दिएको छ । सुरुङमार्ग चाडै छेडिने तयारी छ । तर, आयोजनाका