दार्चुला–टिंकर सडक आयोजना निर्माणमा के हुदैछ ? (फोटो फिचर)
काठमाडौं । मन्त्रिपरिषद्को १४ बैशाख २०७७ मा बसेको बैठकले दार्चुला–टिंकर सडक आयोजना निर्माण कार्यको जिम्मा नेपाली सेनालाई प्रदान गरेको थियो । मूख्यगरी कोठेघार–टिंकर खण्डको ७५ किलोमिटर निर्माण सेनाले गरिरहेको छ । सेनाले २८ माघ ०७७