१४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना (फाेटाे फिचर)
काठमाडाैं । रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाकाे सिभिलतर्फकाे ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेकाे छ । याे आयोजना मंसिरमा परीक्षणमा जाने गरी निर्माणकाे अन्तिम चरणमा पुगेकाे छ । आयोजनाकाे अहिलेसम्मकाे भाैतिक तश्विरमा हेराैं ।