Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
अर्बाैं खर्च भइसकेका आयोजनाको इआइए प्रतिवेदन खारेजीप्रति सराेकारवालाकाे चिन्ता

अर्बाैं खर्च भइसकेका आयोजनाको इआइए प्रतिवेदन खारेजीप्रति सराेकारवालाकाे चिन्ता

काठमाडौं । अदालतकाे  आदेशले अर्बौ रुपैयाँ लगानी भइसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज हुन थालेकाेभन्दै स्वतन्त्र ऊर्जा उत्पादक तथा सम्बन्धित सराेकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारबाटै अनुमति लिएर निर्माण प्रक्रियामा गएका

ऊर्जा
ऊर्जा नेपालको अनुदान सहयोगमा निजी क्षेत्रले निर्माण गरेका २३ इभी चार्जिङ स्टेसन सञ्चालन

ऊर्जा नेपालको अनुदान सहयोगमा निजी क्षेत्रले निर्माण गरेका २३ इभी चार्जिङ स्टेसन सञ्चालन

काठमाडौं ।अमेरिकी विकास साझेदार युएसएड नेपाल अन्तर्गतको ऊर्जा नेपाल परियाेजनाकाे आर्थिक अनुदान सहयोगमा बागमती प्रदेशमा २३ वटा विद्युतीय गाडी (इभी) चार्जिङ स्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । निजी क्षेत्रले ऊर्जा नेपालको अनुदान कार्यक्रम

ऊर्जा
अनुमति लिएर अघि बढेका आयोजना खारेज गर्न मुद्दा पर्नुले निजी क्षेत्रलाई समस्यामा पारेकाे छः अध्यक्ष कार्की

अनुमति लिएर अघि बढेका आयोजना खारेज गर्न मुद्दा पर्नुले निजी क्षेत्रलाई समस्यामा पारेकाे छः अध्यक्ष कार्की

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)  का अध्यक्ष गणेश कार्कीले सरकारले आयोजना स्वीकृत दिने, तर अर्को सरकारी निकायले आयोजना खारेज गर्दा जलविद्युतको विकास हुन नसक्ने बताएका छन् । सोमबार इपानले राजधानीमा आयोजना गरेको वातावरणीय

ऊर्जा
सरकार जलविद्युत क्षेत्रकाे विकासका लागि लगानीमैत्री वातावरण बनाउन सधैं सकारात्मक छः ऊर्जामन्त्री बस्नेत

सरकार जलविद्युत क्षेत्रकाे विकासका लागि लगानीमैत्री वातावरण बनाउन सधैं सकारात्मक छः ऊर्जामन्त्री बस्नेत

काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्रकाे विकासमा सरकार समस्या जन्माउन नभइ समाधान गरी लगानीमैत्री वातावरण बनाउन लागिपरेकाे बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इपान) ले साेमबार आयाेजना गरेकाे वातावरणीय प्रभाव

ऊर्जा
हिमालयन हाइड्रो एक्स्पो २०२४ः विद्युतीय सवारी प्रवर्द्धन गर्न इभी र्‍याली आयोजना गरिने

हिमालयन हाइड्रो एक्स्पो २०२४ः विद्युतीय सवारी प्रवर्द्धन गर्न इभी र्‍याली आयोजना गरिने

काठमाडौं। आगामी बैशाख १२ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको चौंथो हिमालयन हाइड्रो एक्स्पो २०२४ को अवसरमा इभी (इलेक्ट्रिक भेइकल) र्‍याली गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले इभेन्ट सोलुसन

ऊर्जा
सडक बत्तीको १५ वर्षदेखिको विद्युत बक्यौता तिर्न कपिलवस्तु नगरपालिका सहमत,६० किस्ताको सुविधा दिइने

सडक बत्तीको १५ वर्षदेखिको विद्युत बक्यौता तिर्न कपिलवस्तु नगरपालिका सहमत,६० किस्ताको सुविधा दिइने

काठमाडौं । कपिलवस्तु नगरपालिकाले २०६५ सालदेखिको सडक बत्तीको विद्युत महसुल बक्यौता तिर्ने भएको छ । डेढ दशकदेखिको सडक बत्तीको करिब ५ करोड रुपैयाँ बराबरको विद्युत महसुल बक्यौता तिर्न नगरपालिका सहमत भएको हो । नेपाल विद्युत

ऊर्जा
बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई कर छुट, ब्याज पुँजीकरण र पुनर्कर्जाको सुविधा दिन अर्थ समितिको निर्देशन

बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई कर छुट, ब्याज पुँजीकरण र पुनर्कर्जाको सुविधा दिन अर्थ समितिको निर्देशन

काठमाडौं । संसदको अर्थ समितिले गत वर्ष बर्खामा बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक पाटपुर्जा, उपकरण आयात गर्दा लाग्ने मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय कार्यान्वयन

ऊर्जा
चितवनको दुर्गम मायाटार गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच

चितवनको दुर्गम मायाटार गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम मायाटार गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी याे गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे । शनिबारबार पहिलाे पटक याे गाउँमा

ऊर्जा
ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

काठमाडौं । मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको सङ्ख्या एक सय ४२ पुगेको छ

ऊर्जा
बोर्डद्वारा ५९७ मेगावाटका विद्युत आयोजनाको १ खर्ब लगानी स्वीकृत

बोर्डद्वारा ५९७ मेगावाटका विद्युत आयोजनाको १ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ५ वटा विद्युत आयोजनाको करिब १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डको बिहीबार बसेको ५७औं सञ्चालक समितिको बैठकले ३ जलविद्युत र एउटा सौर्य विद्युतसहित ५९७ मेगावाटका यी आयोजनामा