भारतले १२ जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट बिजुली लैजाने
काठमाडौं । भारतले नेपालका १२ जलविद्युत् आयोजनाबाट उत्पादन हुने थप दुई सय ५१ मेगावाट बिजुली खरिद गर्नका लागि स्वीकृति दिएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र