Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
माथिल्लो त्रिशूली-१ आयाेजना ३५ प्रतिशत पूरा, साढे २ वर्षमा विद्युत उत्पादन

माथिल्लो त्रिशूली-१ आयाेजना ३५ प्रतिशत पूरा, साढे २ वर्षमा विद्युत उत्पादन

रसुवा । रसुवाकाे हाकुमा निर्माणाधीन २१६ मेगावाटकाे माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना ३५ प्रतिशत पूरा भएकाे छ । नेपाल वाटर एन्ड इनर्जी कम्पनीले निर्माण गरिरहेकाे आयाेजनाकाे सबै स‍ंरचनाकाे यति भाैतिक प्रगति भएकाे हाे ।  आमा छोदिङ्मो

ऊर्जा
तनहुँ जलाशय जलविद्युत आयोजनाकाे बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा पुग्याे   

तनहुँ जलाशय जलविद्युत आयोजनाकाे बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा पुग्याे   

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम

ऊर्जा
दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

म्याग्दी। पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाटको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरिएको आयोजनाको अडिट सुरुङ

ऊर्जा
रोल्वालिङ खोलाको इलेक्ट्रोमेकानिकलको काम बिएफएल हाइड्रो इन्डियाले गर्ने

रोल्वालिङ खोलाको इलेक्ट्रोमेकानिकलको काम बिएफएल हाइड्रो इन्डियाले गर्ने

काठमाडौं । दोलखामा निर्माणाधीन २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरणको आयात तथा जडानको काम भारतको बि–फोरेस प्रालि बेङ्लोर (बिएफएल हाइड्रो इन्डिया) ले गर्ने भएको छ । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले इपिसी (इन्जिनियरिङ,

ऊर्जा
सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन

सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन

लमजुङ। यहाँ निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएकाे छ ।  सिउरी न्यादी हाइड्रो पावर कम्पनीले मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन आयोजनाको यति निर्माण सकिएकाे हाे । लक्ष्य अनुसार प्रगति

अर्थतन्त्र
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने   

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने   

काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त

ऊर्जा
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाटकाे मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिनीयर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी

ऊर्जा
मध्यमर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु   

मध्यमर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु   

लमजुङ । लमजुङमा सञ्चालित ७० मेगावाटकाे मध्य-मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका-१ दलालस्थित याे  जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । हिउँदयाममा

ऊर्जा
अरुण तेस्राे आयोजनाकाे ७५ प्रतिशत निर्माण पूरा,विद्युत उत्पादन गर्न १ वर्ष लाग्ने 

अरुण तेस्राे आयोजनाकाे ७५ प्रतिशत निर्माण पूरा,विद्युत उत्पादन गर्न १ वर्ष लाग्ने 

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटकाे अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब

ऊर्जा
चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लियाे

चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लियाे

बझाङ । २१० मेगावाटकाे चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लिएकाे छ । बझाङकाे तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट निर्माण सुरु  गरिएको याे आयोजनाकाे कामले तीव्रता पाएकाे हाे । अहिले आयोजनाकाे अडिट सुरुङकाे निर्माण