Nepal Purbadhar

Category: जलविद्युत

ऊर्जा
१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता

१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत, सङ्खुवासभाका

ऊर्जा
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन, १२ सय बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने

दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन, १२ सय बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने

काठमाडौं । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको

ऊर्जा
वन मन्त्रालयले सर्वोच्च अदालतकाे अवहेलना गरेकाे इप्पानकाे आराेप

वन मन्त्रालयले सर्वोच्च अदालतकाे अवहेलना गरेकाे इप्पानकाे आराेप

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको समेत अवहेलना गरेको आराेप लगाएकाे छ । इप्पाले विज्ञप्ती जारी गरी संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति,

ऊर्जा
आयोजना स्थलमै पुगेर एडिबीले भन्यो,‘दूधकोशीमा लगानी गर्छौं’

आयोजना स्थलमै पुगेर एडिबीले भन्यो,‘दूधकोशीमा लगानी गर्छौं’

काठमाडौं । एसियाली विकास बैंक(एडिबी) ले ६३५ मेगावाटको दूधकोशी जलाशय जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक

ऊर्जा
सेती नदीकाे प्रवर्द्धक भिजन लुम्बिनीद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन   

सेती नदीकाे प्रवर्द्धक भिजन लुम्बिनीद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन   

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटकाे सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयरकाे बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजनाकाे साधारण सेयरकाे बिक्री खुलाइएकाे

ऊर्जा
गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालन बढ्दाे

गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालन बढ्दाे

त्रिवेणी (रुकुम पश्चिम) ।  आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ । जिल्लाको विभिन्न ठाउँमा विद्युत्को पहुँच पुगेपछि गाउँगाउँमा व्यक्तिगत

ऊर्जा
यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब नेपालमा लगानी गर्न तयार, ऊर्जामा लगानी गर्न बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब नेपालमा लगानी गर्न तयार, ऊर्जामा लगानी गर्न बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित

ऊर्जा
म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयनमा, २ हजार १८३ घरधुरीमा विद्युत् विस्तार हुने

म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयनमा, २ हजार १८३ घरधुरीमा विद्युत् विस्तार हुने

म्याग्दी । म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तरगत जिल्लाका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् विस्तार गर्न लागिएको हो ।

ऊर्जा
नेपालगञ्जमा विद्युत् महसुल वक्यौता असुली अभियान

नेपालगञ्जमा विद्युत् महसुल वक्यौता असुली अभियान

नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा १ करोड ८० लाख ६८ हजार छ सय ७० रूपैयाँ वक्यौता

ऊर्जा
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा भरपर्दो विद्युत् आपूर्ति दिन प्राधिकरणको प्रयास

मोरङ र सुनसरीको औद्योगिक करिडोरमा भरपर्दो विद्युत् आपूर्ति दिन प्राधिकरणको प्रयास

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो र