Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: लगानी

मुख्य समाचार
लगानी सम्मेलनको २ दिने कार्यतालिका सार्वजनिक   

लगानी सम्मेलनको २ दिने कार्यतालिका सार्वजनिक   

काठमाडौं । बैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको २ दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै

भौतिक पूर्वाधार
तेस्राे लगानी सम्मेलनमा १२५ आयोजना ‘सोकेस’मा राखिने, ११ सय बढीलाई निम्ताे   

तेस्राे लगानी सम्मेलनमा १२५ आयोजना ‘सोकेस’मा राखिने, ११ सय बढीलाई निम्ताे   

काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ नाम दिइएको लगानी सम्मेलनको मिति नजिकिँदै

भौतिक पूर्वाधार
लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

काठमाडौं । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासमा तेस्राे लगानी सम्मेलन सम्बन्धि कार्यशाला आयोजना गरिएकाे छ । आगामी बैशाखमा काठमाडाैंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार  गरिएकाे हाे । साेअवसरमा

बैक/वित्तिय संस्था
सहुलियत दरमा ऋण उपलब्ध गराई लगानी गर्न एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीकाे आग्रह   

सहुलियत दरमा ऋण उपलब्ध गराई लगानी गर्न एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीकाे आग्रह   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलसँग साेमबार भएकाे शिष्टाचार

मुख्य समाचार
लगानी सम्मेलनको गृहकार्य तीव्र पार्न बाेर्ड सचिवालयलाई समितिको निर्देशन   

लगानी सम्मेलनको गृहकार्य तीव्र पार्न बाेर्ड सचिवालयलाई समितिको निर्देशन   

काठमाडौं । तेस्रो लगानी सम्मेलन निर्देशक समितिले बैशाखमा हुने लगानी सम्मेलनकाे गृहकार्य तीव्र पार्न निर्देशन दिएकाे छ । मंगलबार बसेकाे समितिकाे चौंथो बैठकले बैशाख १६ र १७ गतेका लागि तय भएकाे  लगानी बाेर्डकाे सचिवालयलाई गृहकार्य

परियोजना
गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति

गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति

गण्डकी । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी

ऊर्जा
‘विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउन ३७ खर्ब लगानी आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिन्छ’

‘विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउन ३७ खर्ब लगानी आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिन्छ’

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले सरकारको १२ वर्षमा विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउने रोडम्याप कार्यान्वयन गर्न आवश्यक लगानी मध्ये ३७ खर्ब रुपैयाँ आन्तरिक

मुख्य समाचार
लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

काठमाडौं । आगामी बैशाखमा हुने तय भएको लगानी सम्मेलन अघि एक दर्जन ऐन संशाेधन गर्न प्रस्ताव गरिएको छ । बिहीबार बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा पूर्वाधार परियोजना विकासमा देखिएका कानुनी तथा नीतिगत अवरोध

मुख्य समाचार
नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई लगानीकाे उत्कृष्ट गन्तव्य बनाउने गरी आगामी बैशाखमा हुने तेस्राे लगानी सम्मेलनमा पूर्वाधार परियाेजनाहरूकाे तयारी गर्न निर्देशन दिएका छन् । बिहीबार बसेकाे तेश्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा बाेल्दै

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक तथा जलवायु फाइनान्सिङमा परिचालन गरिने

ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक तथा जलवायु फाइनान्सिङमा परिचालन गरिने

काठमाडाैं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित