Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: लगानी

भौतिक पूर्वाधार
बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा सुरु भएको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै ‘क्रस बोर्डर

ऊर्जा
अपि पावरकाे चुक्ता पुँजी ६०० करोड पुग्याे, साढे ६२ मेगावाट विद्युत प्रसारण ग्रिडमा याेगदान

अपि पावरकाे चुक्ता पुँजी ६०० करोड पुग्याे, साढे ६२ मेगावाट विद्युत प्रसारण ग्रिडमा याेगदान

काठमाडाैं । कुनै पनि मानिस जन्मिनासाथ सु–परिचित हुँदैन । हुर्काइसँगै उसले गर्ने कर्मले पहिचान स्थापित गर्दै लैजान्छ । निरन्तरता र लगनशीलताले नै मानिसको भविष्य निर्धारण गर्छ भने जस्तै कम्पनीहरूको हकमा पनि सञ्चालकहरूको लगनशीलता र कर्मचारीको

मुख्य समाचार
लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल   

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल   

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ टेबुल भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भई पारित भएको

अर्थतन्त्र
लगानी सम्मेलनमा प्रस्तुत २ आयोजनाका लागि आशयपत्र प्राप्त   

लगानी सम्मेलनमा प्रस्तुत २ आयोजनाका लागि आशयपत्र प्राप्त   

काठमाडौं । गत बैशाख १६ र १७ गते राजधानीमा आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत २  आयोजनाका लागि आशयपत्र प्राप्त भएकाे छ ।   लगानी सम्मेलनमा साे–केस गरिएका मध्येका यी आयाेजना अघि बढाउन आशयपत्र प्राप्त भएकाे हाे

मुख्य समाचार
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह   

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह   

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् ।     स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम

मुख्य समाचार
बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाउँदै  

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाउँदै  

तनहुँ ।  स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल ६ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म ४ अर्ब

मुख्य समाचार
लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश   

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश   

काठमाडौं । प्रतिनिधिसभाको साेमबारकाे बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् । यसक्रममा मन्त्री भण्डारीले

मुख्य समाचार
उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत   

उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत   

काठमाडौं ।  उद्योग विभागमार्फत विभिन्न ४ वटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । विभागले देशका विभिन्न स्थानमा बन्ने परियाेजनामा हुन लगानी लगानी स्वीकृत गरेकाे हाे । उद्योग विभागअन्तर्गतको

मुख्य समाचार
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा दुई दिने लगानी सम्मेलन (वैशाख १६ र १७)  सम्पन्न भएको छ । सम्मेलनको समापन सत्रमा साेमबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहभागी लगानीकर्ता, निजी

मुख्य समाचार
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरूभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन साेमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानीसम्बन्धी सहकार्यका