सार्वजनिक भयो शिवाकोटी प्रतिवेदन : नयाँ स्टकको लाइसेन्स तत्कालै दिन सु्झाव
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन हुन्छ वा हुदैन भन्ने विषयमा गरिइको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। बोर्डको सञ्चालक समितिको निर्णयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने