Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

मुख्य समाचार
पहिराेले साँफे-मार्तडी सडक अवरुद्ध   

पहिराेले साँफे-मार्तडी सडक अवरुद्ध   

बाजुरा । अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिए । उनका

भवन
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै   

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै   

गण्डकी । पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो । यही साउन

मुख्य समाचार
२ सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन   

२ सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन   

बागलुङ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण अवरुद्ध सडक बल्ल सञ्चालनमा आएकाे हाे । बाढीले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक

भवन
सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण   

सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण   

कैलाली । टीकापुरमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो । नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन् । याे

भौतिक पूर्वाधार
पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने   

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने   

तनहुँ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो । असारदेखि असोज

ऊर्जा
नेपालगञ्ज क्षेत्रमा विद्युतकाे गुणस्तर सुधार गर्न २ नयाँ प्रसारण लाइन थप

नेपालगञ्ज क्षेत्रमा विद्युतकाे गुणस्तर सुधार गर्न २ नयाँ प्रसारण लाइन थप

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रकाे विद्युत प्रसारण तथा वितरण प्रणालीकाे गुणस्तर सुधार गर्न २ वटा ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएकाे छ । नेपाल विद्युत प्राधिकरणले काेहलपुर सबस्टेसनसँग जाेडिने कोहलपुर–नेपालगञ्ज र

ऊर्जा
नेपालको ४० मेगावाट विद्युत बंगलादेश  निर्यात गर्न साउन १३ मा त्रिपक्षिय सम्झौता हुँदै

नेपालको ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न साउन १३ मा त्रिपक्षिय सम्झौता हुँदै

काठमाडौं । नेपालले उत्पादन गरेको ४० मेगावाट विद्युत बंगलादेश निर्माण गर्न आगामी साउन १३ गते (जुलाई २८) त्रिपक्षिय सम्झौता हुने भएको छ । विद्युत निर्यातकर्ता नेपाल, खरिदकर्ता बंगलादेश र भारतका ऊर्जा मन्त्रीहरूको उपस्थतीमा काठमाडौंमा त्रिपक्षिय

मुख्य समाचार
बाढीपहिराले मध्यपहाडी लाेकमार्गको ४० किलोमिटर क्षतिग्रस्त   

बाढीपहिराले मध्यपहाडी लाेकमार्गको ४० किलोमिटर क्षतिग्रस्त   

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) लाेकमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको

मुख्य समाचार
बाढीले गोरखा-आरुघाट सडक अवरुद्ध   

बाढीले गोरखा-आरुघाट सडक अवरुद्ध   

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात

ऊर्जा
ग्वालीचौरका स्थानीयको अवरोधले बुर्तिबाङ सबस्टेसन सञ्चालनमा ढिलाइ

ग्वालीचौरका स्थानीयको अवरोधले बुर्तिबाङ सबस्टेसन सञ्चालनमा ढिलाइ

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सबस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सबस्टेसन सञ्चालनमा आउन नसकेको हो । गत असार