यसरी तयार हुँदैछ क्षेत्रपाटी नि:शुल्क क्लिनिकको आठ तले अत्याधुनिक भवन
काठमाडौं । क्षेत्रपाटीस्थित क्षेत्रपाटी नि:शुल्क क्लिनिकले आफ्नो पुरानो भवनको नजिकै नयाँ संरचना निर्माण गरिरहेको छ । भवन निर्माणमा काठमाडौं महानगरपालिकाको ५ करोड रुपैयाँ सहयोग रहेको छ । यसको कुल लागत भने ३५ करोड रुपैयाँ रहेको