उपल्लो दुखुमा पोल गाडेको ४ वर्षपछि बल्ल बिजुली बल्यो
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको ४ वर्षपछि बल्ल राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने ३३/११ केभी प्रसारण लाइन