Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
दमक सहरभित्रकाे अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै   

दमक सहरभित्रकाे अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै   

दमक । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका

ऊर्जा
वन कार्यालयसँग कुरा नमिलेपछि रुख कटान राेकिँदा तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित   

वन कार्यालयसँग कुरा नमिलेपछि रुख कटान राेकिँदा तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित   

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको छ । स्थानीय वन कार्यालयसँग कुरा नमिलेकाले रुख कटानकाे काम सुरु हुन नसक्दा वन क्षेत्रमा

पुल
कर्णाली कोरिडोरकाे १२३ किलाेमिटर खण्डमा १६ पक्की पुल निर्माण   

कर्णाली कोरिडोरकाे १२३ किलाेमिटर खण्डमा १६ पक्की पुल निर्माण   

कालीकाेट ।  कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । एक वर्षकाे अवधिमा कर्णाली करिडोरअन्तर्गत याे खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् । ८ देखि

ऊर्जा
देवनगर सबस्टेसन सञ्चालनमा, दक्षिण–पश्चिम भरतपुरको विद्युत् आपूर्तिमा सुधार हुने

देवनगर सबस्टेसन सञ्चालनमा, दक्षिण–पश्चिम भरतपुरको विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो । भरतपुर महानगरपालिका–११ स्थित १३२

भौतिक पूर्वाधार
निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा   

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा   

सुनसरी । धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । एक बिघा ७ कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय काम भएको धरान उपमहानगरपालिकाका

भौतिक पूर्वाधार
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५

ऊर्जा
एमसीसी अनुदानकाे न्यू बुटवल सबस्टेसन निर्माणकाे जिम्मा लिंकसन इण्डियालाई,३९ महिनामा सम्पन्न गर्ने तालिका

एमसीसी अनुदानकाे न्यू बुटवल सबस्टेसन निर्माणकाे जिम्मा लिंकसन इण्डियालाई,३९ महिनामा सम्पन्न गर्ने तालिका

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माण गर्न ठेकेदार नियुक्त गरेकाे छ । एमसिए नेपालले याे सबस्टेसन निर्माण गर्ने ठेक्का भारतकाे लिंकसन इण्डिया

ऊर्जा
माथिल्लो काबेलीमा माछापुच्छ्रेकाे अगुवाईमा ३ बैंकले ४ अर्ब २३ करोड बढी लगानी गर्ने

माथिल्लो काबेलीमा माछापुच्छ्रेकाे अगुवाईमा ३ बैंकले ४ अर्ब २३ करोड बढी लगानी गर्ने

काठमाडौं। ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पहिचान भएको २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जुटेको छ । पीस इनर्जी कम्पनी प्रालि र टेस्ला हाइड्रो युएसले निर्माण गर्ने आयोजनामा माछापुच्छ्रे

भौतिक पूर्वाधार
दरवाङ उपल्लो बजारको सडक कालोपत्र   

दरवाङ उपल्लो बजारको सडक कालोपत्र   

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो ।

पुल
नारायणगढ-मुग्लिन सडकमा ४ पुल निर्माणाधीन

नारायणगढ-मुग्लिन सडकमा ४ पुल निर्माणाधीन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने ४ वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड