Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
बारा र पर्साका २१२ उद्योगमा स्मार्ट विद्युत मिटर जडान   

बारा र पर्साका २१२ उद्योगमा स्मार्ट विद्युत मिटर जडान   

पर्सा । नेपाल विद्युत प्राधिकरणले पर्सा र बारा जिल्लाका  २१२ उद्योगमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । प्राधिकरणका स्थानीय वितरण केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरेकाे हाे

जलस्रोत–खानेपानी सिँचाई
मालिकाको धुरीमा भक्तजनलाई खानेपानीको व्यवस्था   

मालिकाको धुरीमा भक्तजनलाई खानेपानीको व्यवस्था   

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।

भौतिक पूर्वाधार
जोमसोम-कागबेनी सडकमा कालोपत्रकाे काम सुरु

जोमसोम-कागबेनी सडकमा कालोपत्रकाे काम सुरु

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो ।

मुख्य समाचार
लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश   

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश   

काठमाडौं । प्रतिनिधिसभाको साेमबारकाे बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् । यसक्रममा मन्त्री भण्डारीले

जलवायु
फिनल्याण्डले नेपालकाे जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने   

फिनल्याण्डले नेपालकाे जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने   

काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा साेमबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालकातर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं

भौतिक पूर्वाधार
धुलिखेल-खावा सडक : २ दिन राजमार्ग बन्द गरेर विस्तारको काम गरिँदै

धुलिखेल-खावा सडक : २ दिन राजमार्ग बन्द गरेर विस्तारको काम गरिँदै

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिसहित सोमबार भएको बैठकले निर्माणाधीन उक्त खण्डमा २ दिन दिउँसो ४ घन्टा बन्द गरेर

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावमा पर्वतका एक ११५ खानेपानी आयोेजना अधुरै   

बजेट अभावमा पर्वतका एक ११५ खानेपानी आयोेजना अधुरै   

पर्वत । बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएका २ वर्षे र ५ वर्षे योजना बजेट अभावमा

भौतिक पूर्वाधार
सिम्जुङ-महाभिर-घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै   

सिम्जुङ-महाभिर-घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै   

गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्र सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत ३१ करोड ९८ लाख ९३ हजार रुपैयाँ लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्र भइरहेको छ । सडक

ऊर्जा
उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन निर्माणले गति लिन सकेन  

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन निर्माणले गति लिन सकेन  

लमजुङ। सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले मर्स्याङ्दी करिडाेर प्रसारण लाइन अन्तर्गत निर्माणाधीन  २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्प हुन पुगेकाे छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको ३ अर्ब रुपैयाँ लागतको

पुल
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण   

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण   

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन