Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
८ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

८ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत

ऊर्जा
प्राधिकरणले म नेतृत्वमा आएपछि ८२ अर्ब नाफा कमायाे: कुलमान (प्रेस बक्तव्यकाे पूर्ण पाठ)

प्राधिकरणले म नेतृत्वमा आएपछि ८२ अर्ब नाफा कमायाे: कुलमान (प्रेस बक्तव्यकाे पूर्ण पाठ)

नेपाल सरकार मन्त्रिपरिषद्कोे २०७८ साल साउन २५ गतेको निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्ती गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको छ ।

ऊर्जा
विद्युत प्राधिकरणले टिओडी मिटरको डाटासहितको प्रमाण लेखा समितिमा पेश गर्याे

विद्युत प्राधिकरणले टिओडी मिटरको डाटासहितको प्रमाण लेखा समितिमा पेश गर्याे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा उपयाेग गरेका उद्योगहरूकाे टिओडी मिटरको डाटासहितको प्रमाण संसदकाे सार्वजनिक लेखा समितिमा पेश गरेकाे छ । प्राधिकरणाले बिहीबार साँझ डेडिकेटेड फिडर र

ऊर्जा
आचार्य र पुनलाई हटाउन गरिएकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

आचार्य र पुनलाई हटाउन गरिएकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका २ जना सञ्चालकलाई हटाउन गरिएकाे निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वाेच्चले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले गत साउन १८ गते सञ्चालक द्वय कपिल आचार्य

अर्थतन्त्र
गण्डकी प्रदेशका गाउँ बस्तीसम्म पुग्याे सडक पहुँच,स्थानीय उत्पादन बिक्री गर्न सहज

गण्डकी प्रदेशका गाउँ बस्तीसम्म पुग्याे सडक पहुँच,स्थानीय उत्पादन बिक्री गर्न सहज

गण्डकी । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ। मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताए। उनीलगायत तरकारी

मुख्य समाचार
पूर्वाधार विकासमा लगानी मार्गचित्र

पूर्वाधार विकासमा लगानी मार्गचित्र

विश्वव्यापी रूपमा पूर्वाधार र अर्थतन्त्र एक अर्काका परिपूरकको रूपमा रहेका छन् । अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य उपकरणको रूपमा पूर्वाधारमा लगानी तथा विकासलाई लिइँदै आएको छ भने पूर्वाधारमा गरिएको सही लगानी र विकासका कारण आर्थिक वृद्धिमा

भौतिक पूर्वाधार
बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा सुरु भएको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै ‘क्रस बोर्डर

ऊर्जा
पूर्व सचिव कार्की र गुरुङ विद्युत प्राधिकरणको नयाँ सञ्चालक नियुक्त

पूर्व सचिव कार्की र गुरुङ विद्युत प्राधिकरणको नयाँ सञ्चालक नियुक्त

काठमाडौं । सरकारले देवेन्द्र कार्की तथा महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको

भौतिक पूर्वाधार
रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै

रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै

गुल्मी । गुल्मी जिल्लाको रिडी-रुद्रावेनी-वामीटक्सार सडकका विभिन्न स्थानमा ४ स्थानमा पक्की पुल निर्माण गरिने भएकाे छ ।  स्थानीयले  वर्षाैंदेखि आवत-जावतमा सास्ती खेप्दै आएकाेमा अब भने ४ स्थानमा पक्की पुल निर्माण गर्न लागिएकाे हाे । सडक

ऊर्जा
फेदीखोला आयाेजनामा बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने

फेदीखोला आयाेजनामा बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने

काठमाडाैं । भाेजपुरमा निर्माणाधीन ४.३ मेगावाटकाे फेदीखाेला जलविद्युत आयाेजनामा लगानी जुटेकाे छ । फेदीखोला हाईड्रो पावर कम्पनीले अघि बढाएकाे आयाेजनामा राष्ट्रिय बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने भएकाे हाे । आयाेजनाकाे प्रवर्द्धक कम्पनी र बैंकबीच