Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

अर्थतन्त्र
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने   

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने   

काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम   

नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम   

चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ स्थान उच्च र ७ ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी

पुल
तामाकोशी नदीको पुल निर्माणमा ढिलासुस्ती   

तामाकोशी नदीको पुल निर्माणमा ढिलासुस्ती   

मन्थली । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।     २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका/प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म

मुख्य समाचार
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह   

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह   

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् ।     स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम

ऊर्जा
विद्युत प्राधिकरणकाे आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर सञ्चालनमा

विद्युत प्राधिकरणकाे आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा

भौतिक पूर्वाधार
वर्षाले खाँदबारी–नुम सडकमा क्षति,कराेड बढीकाे क्षति   

वर्षाले खाँदबारी–नुम सडकमा क्षति,कराेड बढीकाे क्षति   

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम सडक खण्डको ठूलोढुङ्गा अरुणथानमा भिषण वर्षासँगैकाे बाढीले क्षति पुर्याएकाे छ । बाढीले सडक खण्डकाे ४ किलोमिटर क्षेत्रमा क्षति क्षति पुर्याएकाे हाे । यो सडक खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन

मुख्य समाचार
म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र

म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२.५ किलोमिटर मङ्गला

इन्टरनेट
नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि सेवा निर्यात सम्भव

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि सेवा निर्यात सम्भव

काठमाडाैं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्ब रुपैयाँ बराबरकाे सेवा निर्यात तथा १५ लाख जनशक्तिलाई रोजगारी दिने लक्ष्य महत्वाकांक्षी भए पनि पूरा गर्न

ऊर्जा
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाटकाे मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिनीयर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी

ऊर्जा
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप   

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप   

काठमाडाैं ।  १३२ केभी कोहलपुर–सुर्खेत  प्रसारण लाइनको म्याद पुनः ९ महिना थप गरिएको छ । आयोजनाको ठेक्का सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको म्यादभित्र पनि प्रसारण लाइनकाे काम नसकिएपछि फेरि म्याद थपिएकाे हाे