Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
रोल्वालिङ खोलाको इलेक्ट्रोमेकानिकलको काम बिएफएल हाइड्रो इन्डियाले गर्ने

रोल्वालिङ खोलाको इलेक्ट्रोमेकानिकलको काम बिएफएल हाइड्रो इन्डियाले गर्ने

काठमाडौं । दोलखामा निर्माणाधीन २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरणको आयात तथा जडानको काम भारतको बि–फोरेस प्रालि बेङ्लोर (बिएफएल हाइड्रो इन्डिया) ले गर्ने भएको छ । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले इपिसी (इन्जिनियरिङ,

ऊर्जा
लाइसेन्स अवधिभरका लागि दिएका सुविधा बीचमै कटाउन पाइँदैन: इप्पान

लाइसेन्स अवधिभरका लागि दिएका सुविधा बीचमै कटाउन पाइँदैन: इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाको अनुमति दिंदा कायम सेवा र सर्तहरु अनुमतिपत्रको अवधिभर कायम हुनुपर्ने आवाज उठाएको छ । गत जेठ १५ गते संसदमा प्रस्तुत बजेटवारे आधिकारिक धारणा सार्वजनिक गर्न

ऊर्जा
महसुल नबुझाउने सुदूरपश्चिमका ग्राहकको धमाधम लाइन काट्दै विद्युत प्राधिकरणले

महसुल नबुझाउने सुदूरपश्चिमका ग्राहकको धमाधम लाइन काट्दै विद्युत प्राधिकरणले

कैलाली। नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेकाे छ ।  प्राधिकरणले चालू आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको हो । प्राधिकरणले चालु

ऊर्जा
देशकाे तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसनको औपचारिक उद्घाटन

देशकाे तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसनको औपचारिक उद्घाटन

हेटौंडा । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी  हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार नेपालको तेस्रो ठूलो ४००/२२०/१३२/११ केभी

जलस्रोत–खानेपानी सिँचाई
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा

बाँके। बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाकाे ९२ प्रतिशत भौतिक प्रगति भएकाे छ । त्यस क्षेत्रकाे खेती याेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माणाधीन याे सिँचाइ आयोजना पूरा हुने चरणमा पुगेकाे हाे ।

भौतिक पूर्वाधार
१८ वर्षपछि महारानीथान-छाप-डाँडाखेत सडककाे स्तरोन्नति

१८ वर्षपछि महारानीथान-छाप-डाँडाखेत सडककाे स्तरोन्नति

म्याग्दी । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार
विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका ४ वडा जाेड्ने सडककाे स्तरोन्नति सुरु

विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका ४ वडा जाेड्ने सडककाे स्तरोन्नति सुरु

दमौली । तनहुँको व्यास नगरपालिकाका ४ वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको जाेखिम उच्च

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको जाेखिम उच्च

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्मको खण्डमा रहेको पहिरो, कटान र बाढीका

ऊर्जा
सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन

सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन

लमजुङ। यहाँ निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएकाे छ ।  सिउरी न्यादी हाइड्रो पावर कम्पनीले मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन आयोजनाको यति निर्माण सकिएकाे हाे । लक्ष्य अनुसार प्रगति

भौतिक पूर्वाधार
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन   

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन   

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि