Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

मुख्य समाचार
निर्माणाधीन धुलिखेल-खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती   

निर्माणाधीन धुलिखेल-खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती   

काभ्रे । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा बुधबार बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा

जलस्रोत–खानेपानी सिँचाई
इलामको फाकफोकथुममा बने ६ सिँचाइ आयोजना

इलामको फाकफोकथुममा बने ६ सिँचाइ आयोजना

फिक्कल । इलामको फाकफोकथुम गाउँपालिकामा ४ करोड १९ लाख ८२ हजार ४ सय ३२ रुपैयाँ लागतमा ६ वटा सिँचाइ आयोजना निर्माण भएका छन् । जिल्लाकाे खेती याेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन यी आयोजना निर्माण गरिएकाे

मुख्य समाचार
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक

ऊर्जा
तनहुँ जलाशय जलविद्युत आयोजनाकाे बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा पुग्याे   

तनहुँ जलाशय जलविद्युत आयोजनाकाे बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा पुग्याे   

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम

भौतिक पूर्वाधार
बेनी-बाबियाचौर सडकमा ट्र्याक खुलेको २ दशकपछि कालोपत्र   

बेनी-बाबियाचौर सडकमा ट्र्याक खुलेको २ दशकपछि कालोपत्र   

गलेश्वर (म्याग्दी) । बाटो पुगेको (ट्र्याक खुलेको) २ दशकपछि म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ । २४ किलोमिटर दुरीको बेनी –दरबाङ सडकको

मुख्य समाचार
सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत मात्रै प्रगति   

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत मात्रै प्रगति   

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी २ चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी

उड्डयन
प्रतिकूल माैसमले लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

प्रतिकूल माैसमले लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका

पुल
मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण   

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण   

खोटाङ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी – ६ नेर्पास्थित मेवाखोलामा

इन्धनबाट ऊर्जा
ट्याङ्कर चालक संघकाे हडताल फिर्ता, आजैदेखि इन्धन वितरण सहज हुने   

ट्याङ्कर चालक संघकाे हडताल फिर्ता, आजैदेखि इन्धन वितरण सहज हुने   

काठमाडौं । सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक स‌ंघको आन्दोलन फिर्ता भएको छ । साेमरबा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको सहज

जलस्रोत–खानेपानी सिँचाई
नदी धमिलिन थालेपछि मेलम्चीकाे पानी वितरण बन्द गर्ने तयारी 

नदी धमिलिन थालेपछि मेलम्चीकाे पानी वितरण बन्द गर्ने तयारी 

काठमाडौं ।  मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी