Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

भौतिक पूर्वाधार
मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना

मुख्य समाचार
गुमनाम उमाकुण्डमा संभावनाका अष्ट ‘ज’

गुमनाम उमाकुण्डमा संभावनाका अष्ट ‘ज’

करिब एक दशक अगाडि मुलुक संघीयतामा गएपछि देशभर ७५३ वटा पालिकाहरू अस्तित्वमा आएका हुन । यी पालिकाहरूमध्ये सयौ पालिकाहरू आज पनि गुमनाम छन । सायद विशिष्ट संभावना र पहिचान लायकका क्षेत्रको अभाव तथा प्रभावकारी प्रयास

उड्डयन
श्री एयरलाइन्सले काठमाडौं-भरतपुर परीक्षण उडान गर्याे  

श्री एयरलाइन्सले काठमाडौं-भरतपुर परीक्षण उडान गर्याे  

चितवन । श्री एयरलाइन्सले बिहीबार काठमाडौं-भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण

पुल
यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

धनुषा । धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल ३ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हाे । गत चैत

भौतिक पूर्वाधार
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा   

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा   

लमजुङ। पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो । डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना

ऊर्जा
सन्धिखर्क-तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन सञ्चालन, विद्युत आपूर्तिकाे गुणस्तर सुध्रिने

सन्धिखर्क-तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन सञ्चालन, विद्युत आपूर्तिकाे गुणस्तर सुध्रिने

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा  नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे छ । नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल

पुल
गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण   

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण   

काठमाडाैं । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लाे ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेशका विभिन्न जिल्लामा यी झाेलुङ्गे पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएका हुन् । १० वटा झोलुङ्गे पुल निर्माणाधीन छन्

भौतिक पूर्वाधार
पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध   

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध   

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना

मुख्य समाचार
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा-जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ गरी  एक करोड रुपैयाँमा सडक कालोपत्र गर्न थालिएको

मुख्य समाचार
अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा   

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा   

सिन्धुली । बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिर क्षेत्रकाे मार्ग एकतर्फी सञ्चालनमा आएको हाे । वर्षाका कारण पहिराे खसेपनि याे लाेकमार्गबाट