करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन
गण्डकी। करोडौँ खर्चेर बनाइएका यहाँका ४ विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार