Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

भौतिक पूर्वाधार
मुग्लिन-मलेखु सडक विस्तारकाे कामले गति लिन सकेन

मुग्लिन-मलेखु सडक विस्तारकाे कामले गति लिन सकेन

चितवन । मुग्लिन-मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको

भौतिक पूर्वाधार
फुस्रेखोला देउराली सडकमा ७ वर्षमा आधा मात्रै काम   

फुस्रेखोला देउराली सडकमा ७ वर्षमा आधा मात्रै काम   

गण्डकी ।आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त

जलस्रोत–खानेपानी सिँचाई
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी   

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी   

काठमाडौं । बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र

ऊर्जा
नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा   

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा   

काठमाडौं । राष्ट्रियसभाको साेमबारकाे बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाकाे बैठकले दपफावार छलफलका लागि समितिमा पठाएकाे हाे । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री

भौतिक पूर्वाधार
फिक्कल-नयाँबजार सडक कालोपत्र,सर्वसाधारणकाे दैनिक यात्रा सहज   

फिक्कल-नयाँबजार सडक कालोपत्र,सर्वसाधारणकाे दैनिक यात्रा सहज   

फिक्कल (इलाम) । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ ।सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २०‍‍.२०० किलोमिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश सरकारको

भौतिक पूर्वाधार
‘ट्र्याक’ खुलेको डेढ दशकपछि बल्ल बाँसबोट सडकमा कालोपत्र   

‘ट्र्याक’ खुलेको डेढ दशकपछि बल्ल बाँसबोट सडकमा कालोपत्र   

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।

भौतिक पूर्वाधार
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ गरिएकाे हाे । अहिले धमाधम भूकम्पले क्षतिग्रस्त

पुल
हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति   

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति   

गलेश्वर (म्याग्दी) । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने ७ किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर

ऊर्जा
विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग

जलस्रोत–खानेपानी सिँचाई
जलस्रोत विधेयक-२०८१ संसदमा पेश    

जलस्रोत विधेयक-२०८१ संसदमा पेश    

काठमाडौं । सरकारले जलस्रोत विधेयक-२०८१ संसदमा पेश  गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छलफलका लागि विधेयक शुक्रबारकाे प्रतिनिधिसभा संसद बैठकमा पेश गरेकी हुन् । मन्त्री शर्माले जलस्रोत