नेपालमा पहिलो पटक साउथ एसिया बिजनेस समिट हुँदै
काठमाडौं । काठमाडौं जेसिआइ नेपालको आयोजनामा नेपालमा पहिलो पटक जेसिआइ साउथ एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट २०२५आयोजना हुनेभएको छ। यो ऐतिहासिक कार्यक्रम २०८२ साउन १८ गते (३ अगस्ट २०२५), थमेलस्थित होटल अलोफ्ट, काठमाडौं मा आयोजना