नेपालको विद्युत प्रणालीमा खुला पहुँचको सम्भावना र चुनौती
अहिलेको नेपालको संरचनाअनुसार नेपाल विद्युत् प्राधिकरणले ऊर्जा उत्पादकसँग विद्युत् किन्छ । आफ्नो र खरिद गरेका विद्युत् स्वदेशभित्र खपतका साथै भारतबाट आयात गर्छ । बर्खाको समय निर्यात गर्छ । नेपालमा प्राधिकरणलाई मात्रै विद्युत् खरिदको अधिकार छ