गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध
काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रवाहका लागि निर्माणाधीन गर्जाङ-न्यू खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम सम्पन्न हुन थप समय लाग्ने भएकाे छ । प्रसारण