Nepal Purbadhar

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । इप्पानका कार्यबाहक अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डलले शुक्रवार प्रधानमन्त्री तथा

भौतिक पूर्वाधार
ओभरपासमा अब गाडी सरर, प्रधानमन्त्री ओलीले उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीबाट गराए उद्‍घाटन

ओभरपासमा अब गाडी सरर, प्रधानमन्त्री ओलीले उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीबाट गराए उद्‍घाटन

काठमाडौ । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गरेका छन् । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । निर्माण थालेको ३९ महिनामा ओभरपासको

ऊर्जा
टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा अर्थमन्त्री सकारात्मक नभएपछि इप्पानले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपालको विद्युत उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको

मुख्य समाचार
बेदालय कन्स्ट्रक्सन प्रालिले एक वर्षमा गर्‍यो १ अर्ब ३४ करोडको व्यापार

बेदालय कन्स्ट्रक्सन प्रालिले एक वर्षमा गर्‍यो १ अर्ब ३४ करोडको व्यापार

काठमाडौं । ए क्लासको निर्माण कम्पनी बेदालय कन्स्ट्रक्सन प्रालिले एक वर्षमा १ अर्बबढिको व्यापार गरेको छ ।  २०२४ मा कम्पनीले १ अर्ब ३४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।  कम्पनीले २०२३ मा १

निजी क्षेत्र
सञ्चालनमा आएको दोस्रो वर्षमै सन्तोष एन्ड सितल खाद्य उद्योगले गर्यो १ अर्ब ६६ करोडबढिको व्यापार 

सञ्चालनमा आएको दोस्रो वर्षमै सन्तोष एन्ड सितल खाद्य उद्योगले गर्यो १ अर्ब ६६ करोडबढिको व्यापार 

काठमाडौं । स्थापना भएको दोस्रो वर्षमा नै सन्तोष एन्ड सितल खाद्य उद्योग प्रालिले १ अर्ब ६६ करोड ७० लाखको व्यापार गरेको छ ।  २०२३ मा खुलेको यो कम्पनीले सो वर्षको मध्य जुलाईबाट सञ्चालनमा आएको थियो

ऊर्जा
टेक एण्ड पे प्रकरण: इप्पानले भन्यो- अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउने भाइरस बने

टेक एण्ड पे प्रकरण: इप्पानले भन्यो- अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउने भाइरस बने

काठमाडौं । ऊर्जा उत्पादकहरुले बजेटमार्फत टेक एण्ड पे को प्रावधान ल्याएर जलविद्युतको विकास रोक्ने पथमा सरकार लागेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले पत्रकारहरुसँग छलफल गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ऊर्जा

समाचार
यसरी ब्युँताइदैछ लिच्छविकालीन सप्तपाताल पोखरी

यसरी ब्युँताइदैछ लिच्छविकालीन सप्तपाताल पोखरी

काठमाडौं । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ । नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरुप दुई महिनादेखि काम भइरहेको हो । ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ ।

मुख्य समाचार
तीन लाख धरौटीमा छुटे सांसद धवलशमशेर राणा

तीन लाख धरौटीमा छुटे सांसद धवलशमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा ३ लाख धरौटीमा छुटेका छन् ।  सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

मुख्य समाचार
सुनचाँदी व्यवसायीको आन्दोलन: सटरमा ताला, सडकमा र्‍याली

सुनचाँदी व्यवसायीको आन्दोलन: सटरमा ताला, सडकमा र्‍याली

काठमाडौं । सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् ।  सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ  र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरुले र्‍याली निकालेका हुन्। व्यवसायीको आन्दोलनमा कालिगढ

मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट वेल घेराउ, राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा सदन बहिस्कार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट वेल घेराउ, राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा सदन बहिस्कार

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका बीच पनि सभामुखले संसद बैठक अघि बढाएसँगै रास्वपाका सांसदहरुले वेल घेराउ गरेका छन् ।  संसदमै नाराबाजीसहित विरोध जनाइरहेको रास्वपाको विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठकलाई अघि बढाएपछि