Nepal Purbadhar

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर

काठमाडौं । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ । मूल सडकको बीच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले

भौतिक पूर्वाधार
नेपालकै पहिलो फ्लाइओभरमा जेठमै गाडी कुदाउने पाइने, तस्बिरमा हेर्नुस्

नेपालकै पहिलो फ्लाइओभरमा जेठमै गाडी कुदाउने पाइने, तस्बिरमा हेर्नुस्

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभर यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण

ऊर्जा
सीडीएससीकी प्रमुख पन्दाकले बदनियतपूर्ण ढंगले आईजीन विवाद सिर्जना गर्दा लाखौं लगानीकर्ता अन्योलमा

सीडीएससीकी प्रमुख पन्दाकले बदनियतपूर्ण ढंगले आईजीन विवाद सिर्जना गर्दा लाखौं लगानीकर्ता अन्योलमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मातहत रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडकी नयाँ प्रवन्ध निर्देशक प्रविन पन्दाकले आईपीओ जारी गरेका कम्पनीहरुको संस्थापक सेयरमा दोहोरो ‘आईजीन’ नम्बर कायम गर्नुपर्ने शर्त अघि सार्दै सूचीकरण प्रक्रिया अडकाइदिँदा

ऊर्जा
११४ वर्षको उज्यालो यात्रा: त्यो जेठ ९ को बत्ति, आजको उज्यालो सपना

११४ वर्षको उज्यालो यात्रा: त्यो जेठ ९ को बत्ति, आजको उज्यालो सपना

-भीम गौतम आजकै दिन अर्थात ११४ वर्ष अघि नेपालको पहिलो र दक्षिण एशियाको दोस्रो आयोजनाको रुपमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत निर्माण भएको थियो । वि सं १९६८ साल जेठ ९ गते उद्घाटन भएको त्यो

ऊर्जा
बत्ती बालेपछि मात्रै जलविद्युत कम्पनीले आइपिओ निकाल्न पाउने

बत्ती बालेपछि मात्रै जलविद्युत कम्पनीले आइपिओ निकाल्न पाउने

काठमाडौं । जलविद्युत कम्पनीहरुले उत्पादन सुरु गरेपछि मात्रै  प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्न पाउने भएका छन् । आगामी बजेटमार्फत २ वर्षभित्र लागु गर्ने गरी यस्तो व्यवस्था गर्न लागिएको हो । उच्चस्तरीय आर्थिक सुझाव आयोग

भौतिक पूर्वाधार
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचेक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन् । ताप्लेजुङमा भएको विद्युतको तारमा अल्झिएर भएको

पूर्वाधार विशेष
सांसदका लागि ३४ अर्ब बढीका कार्यक्रम बजेटमार्फत ल्याइँदै : विकासभन्दा प्राथमिकतामा राजनीति

सांसदका लागि ३४ अर्ब बढीका कार्यक्रम बजेटमार्फत ल्याइँदै : विकासभन्दा प्राथमिकतामा राजनीति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले ३४ अर्ब रुपैयाँभन्दा बढी सांसदहरूलाई बाँडफाँड गर्ने तयारी गरेको छ । 'सांसद विकास कोष' जस्तै देखिने तर फरक नाममा आउने यो कार्यक्रमले राष्ट्रिय आवश्यकता भन्दा राजनीतिक

अटो
लोकप्रिय बन्दै क्रेटा ईभी, चितवनमा पनि सार्वजनिक

लोकप्रिय बन्दै क्रेटा ईभी, चितवनमा पनि सार्वजनिक

काठमाडौं । हुन्डाईको क्रेटा ईभी चितवनमा पनि सार्वजनिक भएको छ । नेपालमा हुन्डाई सवारी साधनको ‍आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ ।

ऊर्जा
३६५ मेगावाटको ८ परियोजना बुट मोडलमा निर्माण गरिने,विद्युत विकास विभागले माग्यो आशयपत्र

३६५ मेगावाटको ८ परियोजना बुट मोडलमा निर्माण गरिने,विद्युत विकास विभागले माग्यो आशयपत्र

काठमाडौं । सरकारले ३६५.४२ मेगावाटका ८ परियोजना बुट मोडलमा निर्माण गर्ने भएको छ । विद्युत विकास विभागले यी परियोजना बुट मोडलमा निर्माणका लागि आशयपत्र जारी गरेको छ । दुधकोसी-४, बेनी कालीगण्डकी,हुम्ला कर्णाली, इन्खुवा खोला,कालीगण्डकी अपर,

भौतिक पूर्वाधार
मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछ : ऊर्जामन्त्री खड्का

मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुऱ्याएको क्षतिको पुननिर्माणमा सरकार लाग्ने बताएका छन् । मन्त्री खड्काले आज मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको